Government of Nepal

Ministry of Agriculture and Livestock Development

Department of Livestock Services

Central Veterinary Laboratory

Veterinary Laboratory

Birendranagar, Surkhet, Nepal

Karyaniti

  • प्रयोगशाला तथा विश्लेषणात्मक सेवालाई छिमेकी राष्ट्रहरु संग Harmonization of Standards testing mechanism बिकास गर्ने ।  
  • प्रयोगशाला परीक्षण कार्यलाई गुणस्तरीय र आधुनिकीकरण गर्न भौतिक श्रोत साधनको व्यव्स्थापन र मानव संसोधन विकास गर्ने । 
  • पशु उत्पादन पकेट क्षेत्रमा देखा पर्ने, Economic Aspects तथा Food Safety को दृष्टिकोणले महत्वपुर्ण मानिने पशु रोगहरुको नियमित सर्भिलेन्स, नमुना संकलन, प्रयोगशाला परीक्षण, रोग नियन्त्रण कार्य गरी पशुपंक्षीको उत्पादन तथा उत्पादकत्व बढाई राष्ट्रिय गरिवी निवारण र खाद्य सुरक्षा कार्याक्रममा प्रत्यक्ष सहयोग पुयाउने । 
  • पशु पंक्षीहरुको Species अनुसार देखा पर्ने प्रमुख रोगहरुलाई Priortize गरी अति समस्याको रुपमा देखा परेका रोगहरुको नियमित सर्भिलेन्स तथा अन्वेषण गर्ने । 
  • वर्डफ्लु रोगको नियमित सभिलेन्स, नमुना संकलन र प्रयोगशाला परीक्षण कार्य गर्ने ।