दिर्घकालिन सोच

  • पि.सि.आर. प्रबिधिलाई बिस्तार गर्ने र प्राप्त नतिजाको प्रमाणिकरण केन्द्रिय पशुपन्छी  रोग अन्वेषण प्रयोगशालाबाट गर्ने । 
  • प्रयोगशालामा भौतिक पुर्बाधार तथा मानब श्रोतको बिकास गरी रोग निदान क्षमता अभिबृदी गर्दै प्रयोगशाला सेवा कार्यक्रमलाई अझै गुणस्तरीय र प्रभावकारी बनाउदै लेजाने । 
  • प्रयोगशाला प्रोटोकल तयार गर्दै जाने तथा अन्तराष्ट्रिय मापदण्ड अनुसारको बनाउने । 
  • राष्ट्रिय कृषि अनुसन्धान परिषद तथा अन्य संघ संस्थाहरु संग समन्वय गरी आर्थिक दृष्टीकोणहरुले महत्वपुर्ण पशु जन्य रोगहरुको अन्वेषण कार्यक्रम अगाडि बढाउने ।