नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

पशु सेवा विभाग

केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला

पशुपन्छी रोग अन्वेषण प्रयोगशाला

बिरेन्द्रनगर, सुर्खेत, नेपाल

अपेक्षित उपलब्धीहरु

  • पशुपंक्षीका रोगहरुको छिटो निदान भई रोग नियन्त्रण कार्य प्रभावकारी हुनेछ । 
    पशुपंक्षीका रोग नियन्त्रण भई पशु उत्पादन तथा उत्पादकत्व बृद्धि हुने र आय आर्जन बृद्धी हुनुको साथै  खाद्य सुरक्षा र गरिवी निवारणमा टेवा पुग्नेछ । 
    पशुपंक्षी रोग र जुनोटिक नियन्त्रण भई पशु मृत्युदर घट्न जाने र जनस्वास्थ्य संरक्षणमा टेवा पुग्नेछ ।