नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

पशु सेवा विभाग

केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला

पशुपन्छी रोग अन्वेषण प्रयोगशाला

बिरेन्द्रनगर, सुर्खेत, नेपाल

कार्यालयको उद्देश्य

  • प्रयोगशालाबाट छिटो, छरितो तथा भरपर्दो रोग निदान सेवा उपलब्ध गराई रोगको उपचार तथा नियन्त्रण कार्य गरी पशुपंक्षीको उत्पादन तथा उत्पादकत्व वढाई आय आर्जन, खाद्य सुरक्षण र गरिवी निवारणमा टेवा पुर्याउने ।  
  • पशुपंक्षी रोग र जुनोटिक रोग नियन्त्रण गरी खाद्य तथा जनस्वास्थ्य संरक्षणमा टेवा पुर्याउने ।