नेपाल सरकार

कृषि, वन तथा पर्यावरण मन्त्रालय

पशु सेवा विभाग

केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला

पशुपन्छी रोग अन्वेषण प्रयोगशाला

बिरेन्द्रनगर, सुर्खेत, नेपाल

रणनीति

OIE व्दारा प्रतिपादित अन्तराष्ट्रि मापदण्ड अनुसार प्रयोगशाला सेवाको सुदृढिकरण एवं गुणस्तरमा अभिबृदि गर्ने । 
WTO को क्एक् प्रावधान अनुसार उपयुत्त हुने गरी स्वदेशी उत्पादनलाई गुणस्तरीय र विश्व व्यापारमा प्रतिस्पर्धि वनाउन रोग सर्भिलेन्स, निदान तथा नियन्त्रण कार्य गर्ने ।  
पशु विकाससँग सम्बन्धित सरकारी निकायहरू तथा गैर सरकारी संघ संस्था संग कार्यगत समन्वय सुदृढगरी प्रयोगशाला सेवा प्रवाहमा प्रभावकारिता ल्याउने ।